कोसीको पक्षमा ८२ सांसदले गरे मतदान, विपक्षमा ४ मत

विराटनगर । प्रदेश १ को नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो । यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो । कोसी…