जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

एमालेका मनोनित ४४ केन्द्रीय सदस्यहरूको आज शपथग्रहण

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी


बिर्तामोड १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

बिर्तामोड । झापाको बिर्तामोड–१ मा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । आज विहान बिर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल र


झापाको एमाले अध्यक्षमा दिपक कार्कीको चर्चा

बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पुष २३ मा सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेसँगै झापाको नेतृत्वका बारेमा चर्चा शुरु भएको छ । मंगलवार बिर्तामोडस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा


नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी


कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना अपरान्ह्देखि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको


प्रेस चौतारीको बैठक पुस १०–११ गते लुम्बिनीमा

काठमाडौं- प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा


कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।   मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा


कन्याममा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

इलाम । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर


झापामा वडा सदस्यदेखि पार्टी अध्यक्षसम्मलाई एकै ठाउँमा सम्मान गरिने

बिर्तामोड । नेकपा एमाले झापाले वडा सदस्यदेखि पार्टी अध्यक्षसम्मलाई एकैठाउँमा सम्मान गर्ने भएको छ । हालै सम्पन्न पार्टीको वडादेखि केन्द्रीय कमिटीसम्मको महाधिवेशनबाट निर्वाचित सबैलाई पुष १० गते सम्मान गरिने सचिवालय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]