बिर्तामोडमा कुष्ठरोगीको पहिचान हुँदै

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पद विरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरिएको थियो । यस वडामा १ सय १ जना शंकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu