कनकाई । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सहारा नेपालको कामले राष्ट्रिय पहिचान बनाएको बताएका छन् । समग्र आर्थिक क्षेत्र समस्यामा हुँदा पनि सहाराले वित्तीय कारोवारसँगै सामाजिक योगदान गरिरहेको उनको भनाई छ । आज झापाको कनकाईस्थित जामुनखाडीमा सहारा नेपालले आयोजना गरेको दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मुलुकमै सहारा नेतृत्वदायी संस्थाको रुपमा स्थापित…