जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

गठबन्धनले देश चल्दैन,ताजा जनादेशमा जाउ : ओली

काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्नेमा पुनः जोड दिनुभएको छ । पार्टी कार्यालय थापाथलीमा शुक्रबार दिउँसो पदबहाली गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले देश नचल्ने


मारुती सिमेन्टको इजाजत रद्द : नापतौल बिभाग

काठमाडौं । मारुती सिमेन्टको इजाजत रद्द भएको छ । मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा


उजुरी आएमा विधार्थी कुट्ने शिक्षकलाई कारवाही गछौं : एसपी भट्टराई

बिर्तामोड । निर्घात कुटपिट गर्दा समेत शिक्षक विरुद्ध परिवारले प्रहरीमा उजुरी गरेको छैन । बिर्तामोड–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गर्दा समेत परिवारले उजुरी


आज कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको


अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी सेवा दिन राष्ट्रपतिको आग्रह

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच


आइतवारसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति  प्रदेशमा सामान्य


भलिवलकोे उपाधि झापा गाउँपालिकालाई

कमल । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा


पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

ताप्लेजुङ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र


स्थानीय तहले अपांगमैत्री सडक निर्माण गर्न ध्यान नदिएको गुनासो

बिर्तामोड । झापामा अपांगमैत्री सडक संरचना नभएको दृष्टिविहीनका अगुवाहरुले गुनासो गरेका छन् । जिल्लाभरका सडकमा आवतजावत गर्न कठिन हुने गरेको नेत्रहिन संघ झापामा सचिव भोजकुमार तामाङले बताए । उनले स्थानीय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]