कनकाई नगरपालिकाले बाढ्यो ब्ल्याङ्केट

चन्द्र बस्नेत कनकाई । कनकाई नगरपालिकाले ब्ल्याङ्केट बितरणलाई तिव्रता दिएको छ । जाडोले जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्ति, बालबालिका, अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरि नगरका नौ वटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको हो । जाडो बढेसँगै नगरका सबै वडामा ब्ल्याङ्केट बितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी…