काठमाडौँ । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका…