जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको


३५६ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र


विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ । बङ्गलादेशमा रहँदा नेपाली टोलीले


एमालेलाई सबैको प्रिय पार्टी बनाउने घोषणा

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको निर्वाचित पदाधिकारी र सदस्यले शपथग्रहण गरेका छन् । बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित घोषणा सभा एवम् शपथ ग्रहण कार्यक्रममा निर्वाचित सबैलाई शपथ


पोखरेली तीन युवाकोे व्यावसायिक फूलखेती

पोखरा – तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा


महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा


झापामा ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा – तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ। झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी


मनरुपाको दुःख : पहिराले २६ वर्षअघि साइँलो छोरो पुर्यो, अहिले काइँलो

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर


आज महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

काठमाडौं- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]