सबै भिडियो बनाएर बसे – पहिलो उद्वारकर्ता

पोखरा । म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित प्लेन मेरो आँखै अगाडि सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिए । चप्पल पनि लगाएको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ । म…