जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार ८३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार


जबराले न्यायालय हाँक्न सक्दैनन् : शम्भु थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म


मगर हत्या प्रकरण : परिवार पनि अनुसन्धानको दायरामा

विर्तामोड । बिर्तामोड–५ महानन्द चोकमा मासु व्यवसाय गर्दै आएका इन्द्र बहादुर मगरको हत्या भएको २० दिन भइसक्यो । प्रहरीले घटना बारे अहिलेसम्म यथार्थ बारिह ल्याउन सकिरहेको छैन । झापा प्रहरीका


राष्ट्रपति धार्मिक यात्राः आज लुम्बिनी, भोलि मनाङ

काठमाडौं– पर्यटन प्रवर्द्धनको सन्देश दिन हिजो मुस्ताङ पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र भोलि मनाङ जाँदै हुनुहुन्छ । स्वकीय सचिवालयका अनुसार आज बिहान ९ बजे राष्ट्रपति भण्डारी लुम्बिनी


विपद्बाट १२१ को मृत्यु, २८ बेपत्ता

झापा । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता


जाडोयामसँगै मौसमी फ्लुको जोखिम

झापा । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घ रोगी, श्वासप्रश्वासका


‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

काठमाडौँ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । आज (शनिबार) साँझ पोखरामा भएको ग्राण्ड फिनालेमा बालचन्द्र बराल


आन्तरिक पर्यटकले बढ्यो रुप्सेको रौनक

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी


प्रदेश–१ मा गठबन्धनको सरकार बन्छ : सञ्चारमन्त्री

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नम्बर–१ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताएका छन् । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]