झापाका अवैध क्रसर उधोग बन्द गर्न प्रशासनको निर्देशन

बिर्तामोड । अवैध क्रसर उधोग बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि झापामा अनुगमन शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले उधोगको अनुगमन गर्दै अवैध रुपमा क्रसर सञ्चालन गर्नेहरुलाई बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवार मात्रै ६ वटा क्रसरको अनुगमन गरेको छ । अनुगमन गरिएका सबै क्रसर मापदण्ड विपरित सञ्चालनमा…