मेची उवासंघमा चुनाव लाग्यो, एमालेबाट अध्यक्ष-महासचिवको उम्मेदवार तय

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्ष पदमा धुलाबारी क्षेत्रका युवा उद्यमी खेम प्रसाई उम्मेद्वार बन्ने भएका छन् । आगामी माघ २१ गते संघको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । चुनावमा व्यवसायीहरुले मत हाल्ने भए तापनि राजनीतिक दलहरुको समर्थनमा चुनावको सरगर्मी बढ्ने गरेको छ । नेकपा एमालेको आज बसेको बैठकले अध्यक्षमा प्रसाई…