जेष्ठ १, २०८२ बुधबार

मुख्य समाचार

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन वीरगञ्जमा

वीरगञ्ज – वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो


कृतिमाको जन्मोत्सवमा उपचार कोषलाई एक लाख ११ हजार प्रदान

बिर्तामोड। सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्


किसानको धानबाली अवलोकनमा पुगे बिर्तामोडका मेयर

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको अवलोकन गरेका छन् । गत आइतबार राती देखि परेको भारी वर्षाका कारण धानबालीमा पुगेको


प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट


पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु

पाँचथर – पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै


झापामा ३६१ परिवार विस्थापित

बिर्तामोड । वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ । कनकाई, विरिङ र मेची नदीमा आएको


एमालेले चाहँदा एक हप्तामा सरकार ढल्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार सजिलै ढल्ने दाबी गर्नुभएको छ । आज वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले यस्तो


बाढीपहिरामा परी मृत्यु हुने ४८ पुगे, ३१ बेपत्ता

बिर्तामोड । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।


रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छः सहमहामन्त्री डा. महत

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]