बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता इन्द्र कुमार राईलाई नगद पाँच हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित राईलाई टाइम्स मिडिया नेटवर्कका अध्यक्ष अध्यक्ष…