झापा । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल भएका १४ सामुदायिक माध्यमिक विद्यालयलाई प्रतिविद्यालय रु १४ लाख ५० हजार र १३ आधारभूत विद्यालयलाई प्रतिविद्यालय रु नौ लाख ७५ हजार र शिल्ड एवं प्रमाणपत्रसहित…