बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

विश्व शिक्षक दिवस : शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड

काठमाडौं । विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ । महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा


पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

इलाम – पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो ।


बिएण्डसीले थाल्यो विना चिरफार टाउँकोको शल्यक्रिया

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी टिचिङ हस्पिटलले टाउकोको विना चिरफार उपचार शुरु गरेको छ । हस्पिटलले बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको विना चिरफार टाउकोको नशा सम्बन्धी जटिल समस्या


नेपाल–चीन सीमामा कुनै विवाद छैन : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले यस्तो बताएकी हुन् ।


नेप्सेमा सुधार, कारोबार रकम बढेन

बिर्तामोड । लगातार ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से


प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट


सुन प्रकरण : मुख्य आराेपी ‘गाेरे’ सहित ६ जनालाई जन्म कैद

काठमाण्डाै – साढे ३३ किलाे सुन तस्करी र भरिया सनम शाक्यकाे हत्या प्रकरणमा जिल्ला अदालत माेरङले मुख्य आराेपी चूडामणि उप्रेती ‘गाेरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।


सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज


संखुवासभा सामुहिक हत्याकाण्ड : चार अभियुक्त पुर्पक्षका लागि कारागार चलान

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलामा एकै परिवारका ६ जनाको हत्या काण्डमा सहभागी चार अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]