आन्तरिक उत्पादनले धान्यो तिहार

काठमाडौँ । यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको बताउनुभयो । उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग…