बौद्धमोडमा कृतिम हात खुट्टा वितरण हुने

बाहुण्डाँगी । मेचीनगर २ स्थित बौद्धमोडमा कृत्रिम हात खुट्टा वितरण कार्यक्रम हुने भएको छ । ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयोजकत्त्वमा माग २१ गते उक्त कार्यत्रम हुने भएको हो । शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले उक्त कार्यक्रम बारेमा जानकारी दिएको हो । ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष…