बिर्तामोड । झापामा जङ्गली हात्तीले एक महिलालाई वेपत्ता बनाएको छ । हात्तीले सुँडले बोकेर महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको झापा प्रहरीले जनाएको छ । ति महिलाको खोजीका लागि सुरक्षाकर्मी परिचालन
धरान – आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।
झापा । ग्लोबल आईएमई बैङ्कमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ निवासी २३ वर्षीय सञ्जय विश्वकर्मा र सोही ठाउँका २४ वर्षीय प्रवेश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरुङ्गा । दिलमाया स्मृति कप २०७८ को कनकाई नगरपालिकाको छनौट खेलमा वार्ड नम्बर ६ ले बिजयी सुरुवात गरेको छ । कनकाई ३ लाई ट्राईब्रेकरमा हराउदै ६ ले जित निकालेको हो
काठमाडौं । दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो । सामान्य अवस्थामा भन्दा
विराटनगर । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० अङ्कले बढेको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज हरियाली देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१