बिर्तामोड नगरअस्पतालको सेवा अब नयाँ भवनबाट

बिर्तामोड । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधिन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको कामअघि बढाइएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । अस्पतालन नयाँ भवनमा सरेसँगै सेवा पनि थप…