असिनापानीले बिर्तामोडको ११५ विगाको मकै नष्ट

बिर्तामोड । बिर्तामोड नगरपालिकाले शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सोमबार वडा नम्बर १० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गरेका छन् । असिना पानीले अधिकांसको घरको छाना र कृषि बालीमा ठुलो क्षति पुर्याएको छ । नगर प्रमुख…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu