जेष्ठ २, २०८२ बिहीबार

मुख्य समाचार

एक हप्ता मनसुन कमजोर हुने

काठमाण्डाै – अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार


हलेसीमा आचार्य गुरु पद्मसम्भवका प्रतिमा राखिने

खोटाङ – त्रिधार्मिकधाम खोटाङका हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल


अर्जुनधारामा ग्यास लिक भई आगलागी हुँदा तीन घाइते

बिर्तामोड । नयाँ ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा अर्जुनधारा–७ का ४२ वर्षीय रोमनाथ खनाल, ३८ वर्षीया श्रीमति दुर्गा खनाल र


प्रदेश १ मा २०७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण


भदौ २९ मा एमाले अध्यक्ष ओली झापा आउने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ गते बिर्तामोड आउने भएका छन् । यसअघि भदौ २७ गते आउने तय भएको थियो । दुई दिनलाई


साताको शेयर बजारः ३५ अर्ब २० करोडको कारोबार

झापा । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल


दोस्रो लहरमा बालबालिकाहरु दोब्बरले संक्रमित

विष्णु पाण्डेयकठमाडौं । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकाहरु झण्डै दोब्वरले कोरोनो संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २०


मादी हत्याकाण्ड : हत्यारा आफ्नै मान्छे

खाँदबारी : मादी हत्याकाण्डका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  छिमेकीलाई पक्राउ गरेको हो । आरोपित हत्यारा उनीहरूका आफन्तै रहेको प्रहरी स्रोतले बताएको छ। आरोपितले


इलामका जिसस सदस्य मगरको कोभिडबाट निधन

इलाम – इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः००


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]