स्ववियु निर्वाचन : अनेरास्ववियुले गरामनी क्याम्पसबाट खाता खोल्यो

बिर्तामोड । झापाको बिर्तामोड- ७ मा रहेको गरामनी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले मात्रै मनोनयन दर्ता गराएको छ । एमालेको विद्यार्थी संगठनले मात्रै मनोनयन दर्ता गरेपछि स्ववियुमा अनेरास्ववियुबाट उम्मेदवारी दिनेहरु निर्विरोध निर्वाचित भएका छन् । त्यसको औपचारिक घोषणा हुन बाँकी छ । अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा सन्तोष तिम्सिनाले उम्मेदवारी दर्ता गराएका थिए भने सचिवमा योगेश…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu