जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

तीन दिन ठूलो वर्षाको सम्भावना कम

झापा । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा औषत स्थानमै रहेकोले देशभरको मौसम बदली भए पनि ठूलो पानी पर्ने सम्भावना


राष्ट्रपतिद्वारा तीजको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना


‘वीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा


प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण

विराटनगर, २३ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण


नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार


सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

काठमाडौँ (रासस) – पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप


मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक


चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म


बिर्तामोडमा पूर्व सभासद् राजवंशीसहित हस्तिहरु वडा मै पराजित

बिर्तामोड । नेपाली कांग्रेस यतिवेला १४ महाधिवेशनमा जुटेको छ । वडादेखि केन्द्रसम्म कांग्रेसको चुनावी माहोल तातिएको छ । वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि भर्खरै निर्वाचन सकिएको छ । वडामै पराजित हुनेहरु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]