कनकाईबासीले स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्दैन : मेयर पोखरेल

कनकाई । झापा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज कनकाई वडा नं. १ मा आधारभुत स्वास्थ्य केन्द्रको बिधिवत उद्घाटन गर्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताएका हुन् । उनले नगरका सबै जसो वडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरबासीलाई सहजै स्वास्थ्य सेवा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu