समानुपातिकतर्फ एमालेले कटायो २३ लाख मत

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २३ लाख मत कटाएको छ । आइतबार बिहान ९ बजेसम्मको मतगणना अनुसार एमालेले २३ लाख ८९६ मत ल्याउँदै अग्रस्थानमा रहेको छ। त्यसपश्चात क्रमशः कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले मत पाएका छन्। हालसम्म ८३ लाख ६३ हजार ६८३ मत गणना भएको छ। नेपाली कांग्रेस २२ लाख १…