जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

म्याग्दीका शर्मा विश्व ‘ब्लाइन्ड आइडल’

बेनी । म्याग्दीका खोमराज शर्मा ‘वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित भएका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्यान्डले आयोजना


मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर  ।  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् ।  बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् ।


नेप्सेमा आज झिनो सुधार

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुगेको


प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण

विराटनगर, १६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण


नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित


नियमित खोप कार्यक्रम प्रभावित

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप


टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई


लागुऔषधसहित मदनपुरबाट तीन जना पक्राउ

बिर्तामोड । अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध कारोवार गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार प्रहरीले पक्राउ गरि उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ । मदनपुर क्षेत्रमा लागु औषध कारोबार


विवाहपछि काजक्रियासम्म भेद्भाव

बिर्तामोड । अन्तरजातीय विवाह पश्चाप माइतबाट अस्वीकृत सिता ढुङ्गाना (विक)ले बुबाको काजक्रियामा समेत विभेद भोग्नु परेको छ । उनले बुबाको काजक्रियासँगै बसेर गर्न पाइनन् । झापा बिर्तामोड निवासी ढुङ्गाना बुवा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]