शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमूना मतदान गरिएको छ । संघीय र प्रदेश सरकारको निर्वाचन नजिकिदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमूना मतदात गराएको हो । नमूना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो ।निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागिता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट…