जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

यस्तो छ बिहीवारसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर सामान्य देखि पुर्ण बदली  रहि केही स्थानहरुमा हल्का  वर्षा भईरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ साउन ५ गते ( मंगलबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै


डाक्टर कुटपिट गर्नेलाई कारवाही गर्ने निर्णयपछि ठप्प भएको सेवा खुल्यो

झापा – मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।


गौरादहमा श्रीमतिको हत्या गरि फरार पक्राउ

बिर्तामोड । झापाको गौरादहमा श्रीमतिको हत्या गरि फरार भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ । आज विहान उनलाई मोरङको रंगेली–९ सखुवाथानबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ


बिर्तामोडमा आयो दमकको मेची सहकारी

बिर्तामोड । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका


सहिद डिल्ली गौतमको स्मृतिमा वृक्षरोपण

बिर्तामोड । सहिद डिल्ली गौतमको २८ औं स्मृति दिवसमा वृक्षरोपण गरिएको छ । आज विहान स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमपछि वृक्षरोपण गरिएको सहिद पत्नी देवका गौतमले जानकारी दिइन् । कनकाई


तस्कर धमाधम छुट्न थालेपछि संरक्षणमा चुनौती

चितवन – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ


हल्दीवारीका ठेकेदार निरौलाले मेचीमा डाक्टर कुटेपछि ओपीडी सेवा बन्द

बिर्तामोड । आइतवार साँझ हल्दीवारीका ठेकेदार पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै आज


अलैंचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ – ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची


मेची अस्पताल भद्रपुरका डाक्टरमाथि कुटपिट

बिर्तामोड – मेची अस्पताल भद्रपुरमा डाक्टरमाथि कुटपिट भएको छ । श्रीमती विरामी भएपछि उपचारका लागि लिएर अस्पताल पुगेका पुष्प निरौलाले विरामीलाई चेकजाँच गरेर बाहिर निष्कने क्रममा गएराति डाक्टरमाथि कुटपिट गरेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]