संविधान दिवस राष्ट्रिय उत्सव हो : अध्यक्ष ओली

काठमाडौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाउन आग्रह गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको पदयात्रालाई सम्बोधन गर्दै ओलीले एमालेले यसको सुरुवात गरेको बताउनुभएको छ । ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले…