गौरीगञ्ज । नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगञ्जको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेपाल सन्थाल आदिवासी उत्थान समिति गौरीगञ्ज तदर्थ समितिका अध्यक्ष जेठा मूर्मूको सभापतित्वमा र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरको प्रमूख आतिथ्यतामा सम्पन्न पहिलो अधिवेशनले राइसिन हेमरमको अध्यक्षतामा १३ सदस्य गाऊँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रानी सोरेन चयन…