बिर्तामोड । झापा अर्जुनधारा कप्तानबारी घर बताउँने ७४ वर्षीय गौरीराज राजवंशी काठमाडौंमा विचल्लीमा परेका छन् । उनको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको सामाजिक अभियान्ता गिता अधिकारीले जानकारी दिएकी छन् ।
बिर्तामोड । झापामा आन्दोलनरत चिया मजदुरले आन्दोलनलाई थप आक्रमक बनाइरहेका छन् । आज आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो सडकमा सुतेका छन् । सयौं
झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन्
बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश
झापा । आजबाट रमजान सुरु भएको छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । उनीहरुले त्यसलाई ‘रोजा’ भन्ने गरेका छन् ।
हल्दिवारी । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलले ढुंगा–गिटी उत्खनन्मा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सोमवार प्रेस विज्ञप्ति सार्वनिक गर्दै उनीहरुले आफ्नो संलग्नता नरहेको
बिर्तामोड । स्वस्थ्य र शाहाकारी खाजाको लागि चर्चित मानिएको संगम स्वीट्सको मिठाइमा कपाल भेटिएको छ । सोमवार बिर्तामाडमा खाजाका लागि पुगेका सर्वसधारणले दुधमलाई (मिठाइ) मा कपाल (रौं) भेट्टाएका छन् ।
बिर्तामोड । झापाको बिर्तामोडमा छोरी बलात्कार भएपछि बुबा आमाले लुकेर बस्नु परेको छ । बैशाख २ गते छोरी बलात्कार भएपछि न्यायका लागि दौडिरहेका असाय बुबा आमा आफ्नो सुरक्षाको लागि बस्दै
विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानीको विषयले पूर्वमा आन्दोलन चर्किएको छ । नेकपाको निर्णयसँगै धरान, धनकुटा र इटहरीका राजनीतिक दलसहित विभिन्न क्षेत्र संयुक्त रुपमा आन्दोलित भएका छन् ।