विर्तामोड । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सडकमा मरेका भुतप्रेत जाग्न थालेको बताएका छन् । उनले नेकपामा विवाद देखिँदा सडकमा मरिसकेका भुत समेत जागेको प्रतिक्रिया दिए । देशभर राप्रपाले गरेका र्यालीलाई लक्षित गर्दै नेकपा कमजोर हुने मानसिकताबाट यस्ता गतिविधि बढेको बताए । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा फुट्दा…