सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समयमै सम्पन्न गर्न निर्देशन

झापा । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएका ती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त…