धर्मेन्द्र मामा झापा । विद्यालय बन्द भएको पनि एक महिनाभन्दा बढी भइसक्यो । विद्यालयहरुले वार्षिक परीक्षाको मूल्यांकन गरिसक्न पाएका छैनन् । सबै विद्यालय बन्द छन् । यस अवस्थामा शिक्षकहरु चाहिँ के गरिरहेका छन् होला ? कतिलाई लाग्न सक्छ , शिक्षकहरु घरमा मस्त बसिरहेका छन् । कामै नगरि तलव पकाएका छन् भन्ने पनि भ्रम परिरहेको हुन…