स्थान वर्गीकरण गरेर लकडाउन खोलौं : संसदीय समिति

काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले स्थान वर्गीकरण गरेर लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएको छ । भौतिक दूरी कायम गर्दै शुक्रबार बसेको बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमार्फत सरकारालई सुझाव दिएको हो । संक्रमित क्षेत्र, संक्रमण जोखिम नरहेको क्षेत्र, जिल्ला, सहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण…