पिएसजीले चुम्याे युइएफए सुपर कपको उपाधी

काठमाडौं, २९ साउन । युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई…