बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

जयगढ बजारमा भीषण आगलागी

अछाम । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । आज (मंगलबार) साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिण्डर विष्फोट भएर आगलागी भएको स्थानीयले जानकारी दिएका छन्। भीषण आगलागीबाट


बिर्तामोडमा २६ जनालाई कृत्रिम खुट्टा

बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्याङक्वेट हलमा


विद्यमान कानून र न्याय सम्पादन सम्बन्धी अनुशिक्षण

बिर्तामोड । लैङ्गिक हिंसा सम्बन्धी विद्यमान कानूनहरू र स्थानीय तहमा लैंगिक हिंसा सम्बन्धी न्याय सम्पादनमा सहयोग पुर्याउने तथा समन्वय गर्ने उदेश्यका साथ तीन दिने अनुशिक्षण कार्यक्रम मंगलवारबाट भद्रपुरमा सुरू भएको


जन्मदिनको अवसरमा ‘ब्यवसाय राहत कोष’ मा सहयोग  

झापा, चैत २६ । बिर्तामोडका व्यवसायी किरणरत्न भण्डारीले बिर्तामोड उद्योग वाणिज्य संघलाई २१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि प्रथम इलेक्ट्रोनिक्सका सञ्चालक समेत


राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। सो पार्टीको सिरहा जिल्लाको ११ औँ


चैत ३० मा दमकको सभा जनताको साझा सभा हुनेछ : शेरधन राई

झापा । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार


राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू


‘राजतन्त्रको औचित्य छैन’

मोरङ, २६ चैतः  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले औचित्यहीन राजतन्त्र


जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

जनकपुर, २६ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]