बिर्तामोडमा जेठ ३० र ३१ गते दुई दिने ‘रोजगार मेला’

बिर्तामोड - बिर्तामोडमा आगामी जेठ ३० र ३१ गते दुई दिने 'रोजगार मेला' आयोजना हुने भएको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा उक्त मेला हुन लागेको हो। मेलाको तयारी र प्रभावकारिताका विषयमा आज नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। छलफल कार्यक्रममा बोल्दै मेलाका सहजकर्ता सेवक…