काठमाडौं, ४ असोज । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (असोज ४ गते) पनि देशका विभिन्न स्थानमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म हुने १५ औँ केन्द्रीय महाधिवेशनका लागि असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो दिनसम्म…