बिर्तामोड । सामुहिक तरकारी खेती गरिरहेको नेकपा एमाले बाह्रदशीले आज गोवर भेला सम्पन्न गरेको छ । पार्टी नेता कार्यकर्ताहरुलाई तरकारी खेतीका लागि आवश्यक पर्ने प्राङगारिक मल गोवरसहित उपस्थिति हुन आव्हान गरिएको थियो । नेकपा एमाले बाह्रदशीले कृषि उत्पादनलाई प्राथमिकता दिदैं नेता कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्न सामुहिक खेती गरिरहेको छ । स्थानीय पार्टी नेता गंगा काफ्लेको बाँजो…