नयाँदिल्ली, २१ चैत । मार्क जुकरबर्गको मेटा कम्पनिको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथी प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका
काठमाडौं, २१ चैत । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ । जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । याे
झापा, २० चैत – धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो
झापा । आज चैत २० गते, ६८औं राष्ट्रिय सहकारी दिवस । राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर कार्यक्रम आयोजना गर्न निर्देशन गरेअनुसार सहकारी दिवस
सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षीको दूधे – शिवगञ्ज सडक कालोपत्रे भएको छ । दुधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालो पत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८१ चैत १५ गते शुक्रवार काठमाडौंको तीनकुनेमा घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनु भएको छ। पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव
काठमाडौं – सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई रु.१०-१० लाख दिने निर्णय गरेको छ। राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैयाँ
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई तटवन्धनका लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ । जनताको तटबन्धन कार्यालय झापाबाट अर्जुनधाराको विभिन्न क्षेत्रमा तटवन्धन गर्न उक्त रकम प्राप्त भएको हो । तटवन्धन
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । आज