बिर्तामोड - नारी सञ्चार गृह झापाले आफ्नो १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा विभिन्न सामाजिक र सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ। बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा संस्थाले बाढीपीडितलाई राहत सहयोग र आफ्ना सदस्यहरूलाई लेखन वृत्ति तथा सम्मान प्रदान गरेको छ। गृहले स्थापना दिवसको अवसरमा भोटेकोशी क्षेत्रका…