जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

राजावादीको प्रदर्शनमा परी ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय

काठमाडौं – सरकारले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई रु.१०-१० लाख दिने निर्णय गरेको छ। राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैयाँ


अर्जुनधारामा तटवन्धनका लागि ४ करोडको योजना, प्रभावित क्षेत्रका जनता उत्साहित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई तटवन्धनका लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ । जनताको तटबन्धन कार्यालय झापाबाट अर्जुनधाराको विभिन्न क्षेत्रमा तटवन्धन गर्न उक्त रकम प्राप्त भएको हो । तटवन्धन


म ठोकुवा दिएर भन्छु भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किदैन : मीनबहादुर गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । आज


सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २० चैतः मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको


बिर्तामोडमा मनाइयो विश्व अटिजम सचेतना दिवस

बिर्तामोड । झापाको बिर्तामोडमा विश्व अटिजम सचेतना दिवस २०२५ सम्पन्न गरिएको छ । बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरी गरि १८औँ विश्व अटिजम सचेतना दिवस सम्पन्न गरिएको हो । हनुमान सेन्ट्रलबाट निकालिएको प्रभातफेरी


प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक, २० चैत – थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली


भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २० चैत – भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको


आज विश्व ‘अटिजम’ जागरुकता दिवस

काठमाडौँ, २० चैत – विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको


प्रधानमन्त्री ओली पुगे थाइल्यान्डमा, उपप्रधानमन्त्रीले गरे स्वागत

बैंकक, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक) काेे छैटौं शिखर सम्मेलनमा भाग लिनेे क्रममा आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]