काठमाडौं । बाढीमा अहिलेसम्म १११४ जनाको मृत्यु पुष्टि भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अहिले बिहान ९ बजेसम्मको अपडेटअनुसार सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ । यस्तै, तनहुँमा ३८, धादिङमा ५९, गोरखामा ६६ र रसुवामा ४१ जनाको…