काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई ‘खुलामञ्च’ आवश्यक रहेको बताउनुभएको हो। दस वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै उहाँले खुलामञ्च काठमाडौंको एउटा…