जेष्ठ १, २०८२ बुधबार

राजनीतिक

कांग्रेसको विधानले हसिया हतौडामा भोट हाल्नु भन्दैन : जगन्नाथ पौडेल

झापा । भरतपुर मेयरका विद्रोही उम्मेद्वार जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा सर्वसत्तावाद र अहंकार रहेका कारण अराजनीतिक टिप्पणी गरेको बताएका छन् । प्रचण्डले बिहीवार भरतपुरमा दिएको अभिव्यक्तिलाई लिएर


एमाले अध्यक्ष ओली लारुम्वा प्रस्थान

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको लारुम्वा प्रस्थान गरेका छन् । मंगलवार झापा आएका उनी आज इलामका दुई कार्यक्रममा सहभागी भएर झापा फर्किने कार्यक्रम रहेको


भद्रपुरमा असारुलाई जिताउनुहोस्, काम गर्ने मान्छे हो : ओली

भद्रपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधी, संविधान विरोधी, विकास विरोधीहरु एक्लै होइन एकै भएर आए नेकपा एमाले लड्न तयार रहेको बताएका छन् ।


हाम्रो जीत निश्चित छ : गोम्देन

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन् । अर्जुनधाराको –२ नम्बर वडामा मंगलवार आयोजित चुनावी कोणसभालाई सम्बोधन


झापा जिल्ला लालकिल्ला हुने ओलीको घोषणा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने घोषणा गरेका छन्


आयोगले माओवादीलाई सचेत गरायो

काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल


बाह्रदशीका मतदाता भन्छन्, एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो

बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन्


ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङ – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै


कनकाईमा कांग्रेसलाई भारी बन्दैछ शेरबहादुरको उम्मेद्वारी

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकामा शेर बहादुर थापाको स्वतन्त्र उम्मेद्वारीले सबैको ध्यान खिचेको छ । ४ दशक लामो कांग्रेस राजनीति त्यागेर मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका थापाले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]