सभामुख देवराज घिमिरे : संघर्षमय राजनीतिक जीवन

नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६ हाल श्रीजंघा गाउँपालिका वडा नं. ३ निवासी पदमप्रसाद र भिमकुमारी घिमिरेको माइलो छोराको रुपमा उहाँको जन्म भएको हो । राजनीतिक रुपमा उहाँ अहिले नेपाल कम्युनिष्ट…