मेचीनगर । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले स्ववियु केन्द्रित कार्यक्रम सुरु गरेको छ । जसअन्र्तगत आज त्रिदेव बहुमुखी क्याम्पसको सभा हालमा स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । अनेरास्ववियु झापाले आजको स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा जिल्लाभरका स्ववियु निर्वाचन हुने सामुदायिक क्याम्पसहरुका क्याम्पस कमिटीका पदाधिकारीहरुलाई प्रशिक्षित गरेको छ । उक्त प्रशिक्षण…