ओलीको हस्ताक्षर नभएको उम्मेद्वारलाई निर्वाचन आयोगले चिन्दैन : पोखरेल

इटहरी । नेकपाका सचिवालय सदस्य उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उम्मेद्वारलाई मात्र चिन्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता…